भिडियो चौतारीविचारहेड लाइन

आकास हे¥यो सुन्दर भुइँमा हे¥यो कुरुप !

झापा मेचीनगर नगरपालिका वडा नं ६ स्थित काँकरभिट्टा बजारका सडकहरु आफै घाईते जस्तै भएकाछन् । मुख्य बजार क्षेत्रका सडकहरु लामो समयदेखि अस्तब्यस्त जस्तै देखिन्छन् तर सम्बन्धित निकायको ध्यान गएको देखिदैन । यो सडक बजारको मुख्य भागमा रहेको भएपनि लामो समयदेखि भत्किएको छ ।तर, अहिले सम्म यसको स्थायी मर्मत हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button