
नेपाली काँग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं १ का साँसद विश्वप्रकाश शर्माले नेता गीरीजाप्रसाद कोइरालालाई संझदै उनले गरेका महत्वपूर्ण कामहरुको प्रशंसा गरेकाछन् । गीरीजाप्रसाद कोइराला स्मृति प्रतिष्ठानले बुधवार झापाको धुलाबारीमा आयोजना गरेको गीरीजाप्रसाद कोइराला स्मृति प्रतिष्ठानको सभाकक्षको उद्घाटन गर्दै के भने त महामन्त्री शर्माले ?



