भिडियो चौतारीहेड लाइन

झापा र मोरङ्ग जोड्ने रतुवा खोला, आवतजावतका लागि डुङ्गाको भर

अविरलको वर्षाले झापा र मोरङ्ग जोड्ने रतुवा खोलाको पुलमा क्षति पु¥याएपछि अहिले आवातजावतको एक मात्र भर भनेको डुङ्गा भएको छ । केही दिन अघि आएको अविरल वर्षाले झापाको गौरीगञ्ज गाउँपालिका र मोरङ्गको रतुवामाई नगरपालिका जोड्ने रतुवा खोलाको पुलमा क्षति पु¥याएपछि समस्या भएको हो । अहिले पुल निमार्णको काम सुचारु भएको भए पनि दुवै क्षेत्रका नागरिकका लागि आवतजावतका लागि एक मात्र बिकल्प भनेको डुङ्गा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button