झापाको मेचीनगर नगरपालिका वडा नं ४का वडा अध्यक्ष अर्जुन कार्की संगीतप्रेमी जनप्रतिनिधि पनि हुन् । व्यस्त समयको सदुपयोग उनी संगीतमा रमाउने गर्छन् ।बाँसुरी बजाउन खप्पिस कार्कीको यो प्रतिभालाई हेरौँ न त ।