
राष्ट्रिय स्वतन्त्र पार्टीका झापाका नेता र कार्यकर्ताले आज झापाको सदरमुकाम चन्द्रगढीमा नारावाजी सहित जिल्ला प्रशासन कार्यालमा गएर ज्ञापन पत्र बुझाएकाछन् । पार्टी सभापति रवि लामिछानेलाई सरकारले राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाएको भन्दै उनीहरुले प्रधानमन्त्री केपि शर्मा ओली र सरकारका बिरुद्दमा नारावजी गरेका थिए ।



