चौतारी संवादभिडियो चौतारीहेड लाइन

सडकमा रास्वपाका नेता र कार्यकर्ता , के यो राजनीतिक प्रतिशोध हो ? अरु भन्दा के फरक भयो यो पार्टी ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अहिले कास्की प्रहरीको हिरासतमाछन् । सूर्यदर्शन सहकारी र गोर्खा मिडिया प्रालिबीचको आर्थीक प्रकरणमा आरोप लागेका उनलाई सहकारी ठगी तथा संगठित अपराधको मुद्दामा अनुसन्धानका लागि कास्की जिल्ला अदालतले दिएको म्यादमा प्रहरीले अनुसन्धान गरिरहेको छ । पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेका कार्यकर्ताहरु अहिले सडकमा उनी माथि राजनीतिक प्रतिशोधले मुद्दा लगाईएको भन्दै सरकारको विरोधमाछन् । आज हामीले यसै विषयमा केन्द्रीत रहेर विश्लेषक गोविन्द न्यौपाने सँग संवाद गरेकाछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button