कलाभिडियो चौतारी

साना नानीहरुको देउसी रहर , तिहारमा साना नानीहरु यसरी रमाउँछन्

नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अर्थात दिपावलीमा हामी जो कोही पनि रमाउने गर्छौँ । नेपालीहरुको मौलिक चाड तिहारका आफ्नै मौलिकता र मान्यता रहेकाछन् । तिहार भन्न साथ देउसी र भैलो अगाडि आउँछ । तिहारको देउसी र भैलोमा साना नानीहरु समेत यसरी रमाउँछन् र तिहारको रमाईलो सहभागि समेत हुने गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button