भिडियो चौतारीविचारहेड लाइन

जनता जान्न चाहान्छन् ।रास्वपाले आफै गर्ने अरुले के गर्ने ?के हुन्छ २१ बुँदे ?(हेर्नुहोस भिडियो)

झापाको मेचीनगर नगरपालिकामा भएको बेथिति बिरुद्धको अभियानबाट राष्ट्रिय स्वतन्त्र पार्टीले अलग भएको घोषणा गरेको छ। विगत ६ महिनादेखि नेपाली काँग्रेसको अगुवाईमा भएको ६ राजनीतिदकदलको अघोषित मोर्चाका प्रमुख दल मौन रहेको आरोप सहितको विज्ञप्ति जारी गर्दे रास्वपा अलग भएपछि अब ६ दलले नगरपालिकामा बुझाएको २१ बुँदे माग के हुन्छ सर्वत्र चासोको विषय बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button