
विश्व राजनीतिमा नयाँ तरङ्ग ! अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच चीनमा पहिलो ऐतिहासिक संयुक्त भेटवार्ता हुँदैछ। आणविक हतियार नियन्त्रण, इरान युद्ध, अमेरिका–चीन सम्बन्ध र बदलिँदो विश्वशक्तिको समीकरणबारे के हुँदैछ छलफल ? बैठकबाट के विश्वव्यापी सहमति सम्भव छ ? विस्तृत जानकारीका लागि भिडियो पूरा हेर्नुहोस्।



