
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीका उम्मेदवारलाई मत नदिने र पार्टीविरुद्ध गतिविधि गर्ने नेता तथा कार्यकर्तालाई तत्काल कारबाही गर्न निर्देशन दिएका छन्। बागमती प्रदेश सङ्गठन कमिटीको बैठकमा ओलीले पार्टी अनुशासन, आन्तरिक एकता र आगामी निर्वाचनको तयारीबारे कडा धारणा राखेका छन्। ओलीको निर्देशनले एमालेभित्र कस्तो प्रभाव पार्ला? विस्तृत समाचारका लागि हेर्नुहोस्।



