स्वास्थ्य

बेलायतमा कोरोनाबाट चिकित्सकको मृत्यु

लण्डन ।

बेलायतमा कोरोनाबाट पहिलो पटक एक चिकित्सकको मृत्यु भएको छ। ७६ वर्षीय डा हबीब जैदी बुधवार बिरामी भएपछि अस्पताल भर्ना भएका थिए।

उनको परिक्षणको रिपोर्ट अझै आउँन बाँकी छ तर, परिवारका सदस्यले कोरोनाकै लक्षण देखिएको बताएका छन्। परिवारले उनले आफ्नो जीवन पेशाकै लागिनै बलिदान दिएका बीबीसीलाई बताएका छन्।

Mirror Breaking News

@MirrorBreaking_
BREAKING: GP, 76, ‘becomes first doctor in UK to die from coronavirus’https://www.mirror.co.uk/news/uk-news/breaking-coronavirus-gp-becomes-first-21763699 …

View image on Twitter

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button