मूल खबर

सरकारविरुद्ध २९ गते देशभर प्रदर्शन गर्ने कांग्रेसको निर्णय

१९ मंसिर २०७७, शुक्रबार
नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसले सरकारविरुद्ध २९ गते देशभर प्रदर्शन गर्ने निर्णय गरेको छ ।

आज पदाधिकारी र पूर्वपदाधिकारीहरुबीच बसेको बैठकले तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुव्यर्वहार र धरपकडको भत्र्सना गरेको छ ।

यस्तै, कोभिड १९ रोकथाम तथा उपचारमा लापरवाही र भ्रष्टाचारको मुद्दालाई लिएर २९ गते ७७ जिल्लामै प्रदर्शन गर्ने कांग्रेसले जनाएको छ । बैठकले संघीय संसदको अधिवेशन छिटो बोलाउन सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button