मूल खबर

आज थप ५०० जनामा कोरोना संक्रमण पुष्टि

११ पुष २०७७
चौतारी पोष्ट अनलाइन
ललितपुर ।

आज थप ५०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्राप्त पछिल्लो जानकारी अनुसार आज देशभरका ५४३४ नमुना परीक्षण गर्दा २१३ महिला र २८७ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिले सम्म नेपालमा २ लाख ५७ हजार ७०० जनामा कोरोना संक्रमण भइसकेको छ । यो समाचार तयार पार्दा सम्म नेपालमा २ लाख ४९ हजार १३२ जना संक्रमणमुक्त भएका छन् । यस्तै देशभर ६७४९ सक्रिय संक्रमित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button