स्वास्थ्य

पछिल्लो २४ घण्टामा ३२६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ३२ जनाको मृत्यु

२८ साउन २०७८

ललितपुर ।

पछिल्लो २४ घण्टामा ३,२६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।प्राप्त पछिल्लो जानकारी अनुसार देशभरका विभिन्न प्रयोगशालामा १०८०६ पीसीआर परीक्षण गर्दा २४७३ जना र ४६५६ एन्टिजेन परीक्षण गर्दा ७८७ गरी ३२६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ भने २२९४ जना निको भएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button