चौतारी संवादभिडियो चौतारीस्वास्थ्य

‘सरकारलेनै प्रोत्साहन गर्नु पर्छ र सहज वातावरण बनाईदिनु पर्छ’

डा मोनिका कर्माचार्य ( नेत्र रोग बिशेषज्ञ )

डा मोनिका कर्माचार्य झापाको मेचीनगर नगरपालिका वडा नं ७ मा अवस्थित मेची दिब्यज्योति आँखा अस्पतालकी कार्यकारी प्रमुख समेत हुन्। नेत्र रोग बिशेषज्ञ समेत रहेकी कर्माचार्यसँग एक महिला कार्यकारी प्रमुख समेत रहेर काम गर्नुपर्दाको समेत अनुभव, राज्यसँगको अपेक्षा र मेची दिब्यज्योति आँखा अस्पतालको गतिबिधिमा केन्द्रीत रहेर चौतारी पोष्ट अनलाइनले गरेको कुराकानी प्रस्तुत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button