कला

बबिताको पर्खी बसेँ

गोरखापत्र अनलाइन
काठमाडौँ । निर्देशक बबिता श्रेष्ठको ‘पर्खी बसेँ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

अदिप घले बम्जनको शब्द, सङ्गीत रहेको गीतमा आदेश गुर्मछानको स्वर रहेको छ भने छायाङ्कन नरेश ऐरले गर्नुभएको छ। भिडियोमा मोडल अमन श्रेष्ठ र चाँदनी सिलियाको अभिनय देख्न सकिन्छ। भिडियोको निर्माण हरिबहादुर घलेले गर्नुभएको हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button