मूल खबर

अन्त्येष्टिका लागि पशुपति आर्यघाट पुर्‍याइयो नेम्वाङको पार्थिव शरीर

न्यूज अफ नेपाल
काठमाडौं । नेकपा (एमालें) उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर अन्त्येष्टिका लागि पशुपति आर्याघाट पुर्याइएको छ ।

आज (बिहीबार) बिहान १० बजे बाल्ुवाटारबाट उनको पार्थिव शरीर अन्त्येष्टिका लागि शवयात्रा शुरू भएको थियो ।

नेम्वाङको मंगलबार बिहान २ बजे हृदयघातका कारण निधन भएको थियो ।

नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानसाथ गरिने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो । नेम्वाङको निधनमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button