खबर

डलरको भाउ आज कति ?

काठमाडौं । आज एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ १५ पैसा र विक्रिरद १३३ रुपैयाँ ७५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४३ रुपैयाँ ५२ पैसा र विक्रिदर १४४ रुपैयाँ १६ पैसा रहेको छ ।

त्यसैगरी, अष्ट्रेलियन एक डलरको खरिददर ८७ रुपैयाँ २५ पैसा र विक्रिदर ८७ रुपैयाँ ६५ पैसा रहेको बैंकले जनाएको छ ।EmountainTv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button