भिडियो चौतारीहेड लाइन

शर्मा भन्छन्—‘म काँग्रेसको महामन्त्री हुँ तर सबैको जनप्रतिनिधि हुँ’।

काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको २८ औँ वार्षिक साधारण सभाका प्रमुख अतिथि झापा क्षेत्र नं १ का सांसद विश्वप्रकाश शर्माले संस्थाले गरेका कामको प्रशंसा गरेकाछन् । उनले पानीको महत्व र विकासका बारेमा समेत आफ्ना धारणा राखेका थिए । सुनौँ प्रखर वक्ता शर्माले के भने त ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button