भिडियो चौतारीविचारहेड लाइन

काँग्रेस र एमालेको सात बुँदे सहमतिमा के थियो , कहिले हुन्छ सार्वजनिक ?(भिडियो)

नेपाली काँग्रेस र नेकपा(एमाले)बीच असार १७ गते भएको भनिएको सहमति पत्र आज सम्म सार्वजनिक भएको छैन । दुई ठूला राजनीतिकदलहरु बीच भएको सहमतिमा के थियो नागरिकले जान्न पाउनु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button