मूल खबरहेड लाइन

विमान दुर्घटनमा एक विदेशी र १७ नेपालीको मृत्यु

न्युज अफ नेपाल

काठमाडौं ।

परीक्षण उडानमा रहेको सौर्य एयरलाइन्सको बिमान भित्रुवन अन्तराष्ट्रिय बिमानस्थल कार्यालयमा दुर्घटना भएपछि विमानमा सवार १८ जना यात्रुको शव संकलन गरी थप परीक्षणकालाथि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज पुर्‍याइएको छ । अहिले अस्पतालमा आफन्तहरुको रुवावासी शुरु भएको छ ।

संकलन गरेर अस्पताल पुर्‍याइएका शवहरु छेदविच्छेद अवस्थामा रहेको छ । सो दुर्घटनामा परी एयरलाइन्समा कार्यरत १७ जना नेपाली र एक जना विदेशी कर्मचारीको मृत्यु भएको पनि एयरलाइन्सले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button