मूल खबरहेड लाइन

१९ यात्रु लिएर उडेका थिए क्याप्टेन मनिष शाक्य

न्युज अफ नेपाल

काठमाडौं ।

काठमाडौंबाट पोखराको लागि उडान भर्ने क्रममा रहेको सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा त्यसमा सवार यात्रुहरुको अवस्था अझै अज्ञात रहेको छ।

सो विमान क्याप्टेन मनिष शाक्यले पोखराका लागि उडान भर्दै गरेको विमानस्थल प्रहरीले जानकारी दिएको छ। क्याप्टेन शाक्यको अवस्था चिन्ताजनक रहेको र उनको सिनामंगलस्थित अस्पतालमा उपचार भइरहेको छ।

कल साईन ९ एनए विमानभित्र रहेका यात्रुलाई रेक्यु गर्ने क्रम जारी रहेको पनि विमानस्थल कार्यालयले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button