मूल खबरहेड लाइन

सौर्य एयरलाइन्स विमान दुर्घटनाः घटनास्थलमा २ जनाको शव फेला

काठमाडौँ । दुर्घटना भएको सौर्य एयरलाइन्सको जहाजमा सवार दुई जनाको शव फेला परेको छ ।प्राप्त पछिल्लो जानकारी अनुसार उद्धारकर्ताहरुले २ जनाको शव घटनास्थलमा फेला परेका छन् । जहाजमा सवारहरु केहीलाई यात्रुलाईउद्धार गरेर अस्पताल पठाइएको छ भने अन्यको खोजी कार्य जारी रहेको विमानस्थल प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button