
झापा मेचीनगर नगरपालिका बाहुण्डाँगीका पुराना काँग्रेस कार्यकर्ता सनतकुमार अधिकारीले नेपाली काँग्रेस पार्टी परित्याग गरेको घोषणा गरेकाछन् ।२०४७ सालदेखि नेपाली काँग्रेसमा आबद्ध काँग्रेसका यस क्षेत्रका पुराना कार्यकर्ता अधिकारीले किन आफ्नो पार्टी परित्याग गरेत ? आजको चौतारी संवाद सनतकुमार अधिकारीसँग ।



