मूल खबर

विशेष महाधिवेशन सफल बनाउन बुढाथोकीको अपिल (विज्ञप्ति सहित)

मेचीनगर । नेपाली काँग्रेस झापाका नेता ईन्द्रबहादुर बुढाथोकीले विशेष महाधिवेशनलाई सफल बनाउन अपिल गरेकाछन् ।झापा क्षेत्र नं १ का क्षेत्रिय सभापति समेत रहेका उनले आज एक विज्ञप्ति जारी गर्दे क्षेत्रका काँग्रेस कार्यकर्ताहरुलाई अनिवार्य सहभागिताका लागि अपिल गरेकाहुन् । नेपाली काँग्रेसको विशेष महाधिवेशन पौष २७ र २८ गते काठमाडौमा हुदैछ ।

क्षेत्रिय सभापति बुढाथोकीले विशेष महाधिवेशनको सफलताका लागि क्षेत्रमा रहेका नेपाली काँग्रेसका स्थानीय नेता र कार्यकर्तालाई आव्हान गर्दै सहभागिताका लागि अपिल गरेकाहुन् ।नेपाली काँग्रेसको विशेष महाधिवेशन २७ र २८ गते काठमाडौको भृकुटी मण्डपमा हुदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button