भिडियो चौतारीमूल खबरहेड लाइन

चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने नेपालको पुनः प्रतिबद्धता, चीनको पूर्ण सहयोगको आश्वासन

नेपाल र चीनबीच बेइजिङमा उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको छ। परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भएको वार्तामा नेपालले ‘एक चीन नीति’प्रतिको आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ भने चीनले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र आर्थिक विकासमा पूर्ण सहयोग गर्ने आश्वासन दिएको छ।

वार्तामा पूर्वाधार, ऊर्जा, व्यापार, लगानी, कृषि, पर्यटन, डिजिटल प्रविधि, सीमा व्यवस्थापन तथा जनस्तरको सम्बन्ध विस्तारलगायत विषयमा छलफल भएको थियो। यस भिडियोमा नेपाल–चीन सम्बन्धको पछिल्लो अवस्था, वार्ताका मुख्य निष्कर्ष र त्यसको सम्भावित प्रभावबारे विस्तृत जानकारी प्रस्तुत गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button