भिडियो चौतारीमूल खबर

एमालेमा ओलीको कडा एक्सन! आफ्नै पार्टीलाई भोट नहाल्नेलाई कारबाही चेतावनी!

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीका उम्मेदवारलाई मत नदिने र पार्टीविरुद्ध गतिविधि गर्ने नेता तथा कार्यकर्तालाई तत्काल कारबाही गर्न निर्देशन दिएका छन्। बागमती प्रदेश सङ्गठन कमिटीको बैठकमा ओलीले पार्टी अनुशासन, आन्तरिक एकता र आगामी निर्वाचनको तयारीबारे कडा धारणा राखेका छन्। ओलीको निर्देशनले एमालेभित्र कस्तो प्रभाव पार्ला? विस्तृत समाचारका लागि हेर्नुहोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button