भिडियो चौतारीमूल खबरहेड लाइन

एमालेको राष्ट्रिय भेला -ओली र भण्डारीले सम्बोधन

नेकपा एमालेले आगामी मंसिर २ र ३ गते काठमाडौंमा ३ हजार ८४८ प्रतिनिधिको सहभागितामा राष्ट्रिय भेला आयोजना गर्ने भएको छ। भेलामा पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विशेष सम्बोधन गर्ने कार्यक्रम छ। भेलामा पार्टीको भावी राजनीतिक कार्यदिशा, संगठन सुदृढीकरण, पार्टी शुद्धीकरण र आगामी स्थानीय तह निर्वाचनको तयारीबारे छलफल हुनेछ। एमालेले भेलामार्फत पार्टीपंक्तिमा एकरूपता र नयाँ राजनीतिक ऊर्जा सञ्चार गर्ने लक्ष्य राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button