भिडियो चौतारीमूल खबर

जेन्सन हुआङ प्रकरणमा नयाँ खुलासा!एलिसले एक वर्षअघि नै छाडेकी थिइन् कम्पनी

सिंगापुरको मेगास्पिड कम्पनीले चिनियाँ व्यवसायी एलिस हुआङले सन् २०२५ मै कम्पनी छाडेको खुलासा गरेको छ। एनभिडियाका पूर्वप्रमुख जेन्सन हुआङसँगको सम्बन्ध, अमेरिकी जासुसी आशंका र चिनियाँ बजारमा एनभिडियाका चिप्स पुगेको विषयमा अनुसन्धान भइरहेका बेला यो खुलासा भएको हो। यसैबीच जेन्सन हुआङले एनभिडियाको नेतृत्वबाट राजीनामा दिएका छन्। घटनाक्रमको विस्तृत जानकारी यस भिडियोमा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button