चौतारी संवाद

chautari-conversation

धारामा किन धमिलो पानी आउँछ ? मेचीनगरपालिकाले पानीको महशुल ति¥यो

काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका उपाध्यक्ष गोविन्द गिरीसँग आज हामीले संस्थाका गतिविधि र उपभोक्ता हितका विषयमा केन्द्रित रहेर संवाद…

Read More »

सेनाको जागिरदेखि कम्युनिष्ट कार्यकर्ता सम्मको यात्रा

श्रीप्रसाद मिश्र अर्थात श्री मिश्र झापाका अग्रज कम्युनिष्ट कार्यकर्ताहुन् । नेकपा(एमालेदेखि माओवादी हुँदै नेकपा(एकीकृत समाजवादी)सम्मको उनको आन्दोलनको यात्राका बारेमा आजको…

Read More »

नाकले बाजा बजाउँदै मातृकाले सुनाए दशैँको गीत , हिजोको दशैँ र आजको दशैँ

नेपालीहरुको ठूलो चाडका रुपमा रहेको दशैँको विषयलाई लिएर आज हामीसँगछन् कलाकार मातृकाप्रसाद संग्रौला । परिचित स्रष्टा र कलाकारहुन् मातृकाप्रसाद संगौला…

Read More »

योग के हो ? किन गर्ने योग ?सिक्ने पनि महिला अनि सिकाउने पनि महिला

आजको चौतारी संवादमा हामीले योग साधना संवाद गरेकाछौँ । झापाको काँकरभिट्टामा रहेको पाताञ्जल योग समिति नेपालसँग सम्बद्ध पायोस साधना केन्द्र…

Read More »

मौषम ज्वरो र रुघाको कसरी बच्ने ? आफैले औषधि माग्नु कति ठिक ? स्वास्थ्य सम्बन्धि जाकारी

आजको चौतारी संवादमा हामीले जानकारीमूलक स्वास्थ्य संवाद गरेकाछौँ । लामो समयदेखि स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी हरि देवकोटासँग गरिएको स्वास्थ्य संवाद…

Read More »

मेचीनगरका होटल व्यवसायीको पिडा! यता सुनसान उता भीड ।

नेपालको पूर्वीनाका काँकरभिट्टा बजार चाडपर्वका समयमा पनि व्यवसायीक रुपमा सुनसान जस्तै छ । नजिकैको भारतीय बजार पानीटेंकी भीडभाड छ भने…

Read More »

यातायात मजदुरप्रति राज्य सकारात्मक छैन,हामीलाई हेप्ने गरिन्छ ।

आजको चौतारी संवाद यातायात क्षेत्र र यातायात मजुदरका विषयमा केन्द्रित रहेको छ । आजको संवादमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन…

Read More »

पर्यटन कार्याल काँकरभिट्टा के गर्दै छ ? पर्यटन,समस्या, संभावना र अवसर ।

झापा मेचीनगर नगरपालिका काँकरभिट्टामा रहेको पर्यटन कार्यालयको अझ धेरै जिम्मेवारी र महत्व यसकारण पनि छ कि यो नेपाल—भारतको नाकामा रहेको…

Read More »

प्रचण्डहरु प्रतिक्रान्तिको बाटोमा लाग्नु भयो ,हामी यो संविधान मान्दैनौँ , जनसरकार गठन गर्नु हुन्छ ?

टुटफुट र विभाजन र एकताको गोलचक्करमा रहेको नेपाली कम्युनिष्ट आन्दोलन आजका मिति सम्म पनि यही यात्रामा रहेको छ । एकले…

Read More »

नेकपा(माओवादी)को जनयुद्धदेखि नेकपा(एकीकृत समाजवादी)को यात्रा सम्म ।

कुनै एउटा समयमा उमेश तिम्सिना नेकपा(एमाले)सँग थिए । जब नेकपा(माओवादी)ले जनयुद्धको उद्घोष ग¥यो उनी माओवादीमा जोडिए ।लामो समय सम्म उमेश…

Read More »
Back to top button