चौतारी संवाद

chautari-conversation

रमेश दाहालले बुझेको मेचीनगर नगरपालिका भित्रको समस्या—दाहाल भन्छन्—र्‘ऐन र नियम विपरित कर्मचारीले काम गरेनन् भनेर दोष कर्मचारीका टाउकामा थोपर्न मिल्दैन, कसले सहयोग गरेन र किन गरेन भनेर जनप्रतिनिधिहरुले सार्वजनिक गर्न सक्नु पर्छ ’। आजको चौतारी संवाद—सामाजिक अगुवा रमेश दाहालसँग ।

Read More »

कुन्दनले यसरी सुनाए — मेचीनगर नगरपालिका भित्रको कैरन । आजको चौतारी संवादमा मेचीनगर नगरपालिका भित्रको अन्तरकथा नगर सदस्य कुन्दन निरौलासँग ।

 

Read More »

किन छोडे अग्रवालले एमाले ? एमाले छोड्न पर्ने कारण ?अग्रवाल भन्छन्—‘ म जन्मदैको कम्युनिष्ट हुँ ’। आजको चौतारी संवाद रोसन अग्रवालसँग ।

 

Read More »

आत्मिक पर्वका रुपमा रहेको क्रिसमस उत्ताउलो त बन्दैछैन ?क्रिसमस केहो ? किन मनाउने ? आजको चौतारी संवाद रेभ पाष्टर गोपाल खनालसँग ।

 

Read More »

मिजार भन्छिन्—‘बाहिर आएको चर्चा जस्तो मेचीनगर नगरपालिका भित्र त्यस्तो समस्या छैन, मेचीनगर नगरपालिकाको लेखा पारदर्शी रहेको छ’,आजको चौतारी संवाद मेचीनगर नगरपालिकाकी लेखा समिति संयोजक —कविता मिजारसँग ।

Read More »

जनप्रतिनिधि,पार्टी कार्यकर्ता र संचारकर्मीसँग पनि घिमिरेको गुनासो—भन्छन्‘ मेचीनगरमा शिलान्यासका काम धेरै भए, सर्वदलीयका नाममा सधै एउटै अनुहार मात्रै आउँछन् ’ आजको चौतारी संवाद काँकरभिट्टाका सामाजिक अगुवा युवा फडिन्द्र घिमिरेसँग ।

 

Read More »

आजको चौतारी संवाद —महेन्द्रद्धार सहकारी संस्थाका अध्यक्ष— राजु दाहालसँग ।

Read More »

पाइल्स र फिस्टुला भनेको केहो ? यो कसरी हुन्छ अनि यसको उपचार कसरी गर्ने ?आजको चौतारी संवाद सर्जन डाक्टर प्रदीपकुमार यादब र एन्जल फाउण्डेसनका सचिव जीवन राजवंशीसँग ।

 

Read More »

आजको चौतारी संवादमा कवि तथा पत्रकार राजेश ढुङ्गानासँग कविता र पत्रकारिता कुरा । ढुङ्गानासँग संवादसँगै उनका कविताहरु पनि सुनौँ ।

 

Read More »

मेचीनगरलाई कसरी बनाउने सुन्दर नगर ?आजको चौैतारी संवाद ‘हाम्रो मेचीनगर’अभियानका अगुवा बिजय डालमियाँसँग ।(भिडियो सहित)

Read More »
Back to top button