
भरतपुर महानगरपालिकाको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डीपीआर तयार भएको छ । आज भरतपुर महानगरपालिकामा डीपीआरको प्रस्तुतिकरण भएपछि नारायणी अनलाइनलाई प्राप्त केही रंगशालाको दृश्यहरु फोटो फिचरमा प्रस्तुत गरिएको छ । क्रियटिभ डिजाइन आर्ककिटेक्टस्ले सो डिजाइन गरेको हो । छलफलपछि डीपीआरलाई अन्तिमरुप दिइनेछ ।नारायणी अनलाइन





