
सुगम संगीतका एक साधनारत गायिका अनुपमा प्रधानको अर्को नयाँ सांगीतिक कोशेली आम श्रोता माझ आउने अन्तिम तयारीमा रहेको थाहा भएको छ । रेखा गौचनको रचनामा संगीतकार पूजन ल्वागुनको संगीत रहेको ‘ मैले बुझ्न सकेको भए’ शिर्ष गीत रहेको यो सांगीतिक कोशेली अन्तिम तयारीका साथ श्रब्यदृश्यका साथ दर्शक श्रोता माझ आउने जानकारी संगीतकार ल्वागुनले दिएका हुन् ।
https://www.facebook.com/naachgharwebtv/videos/2404341253153912/?t=5



