खबर

राप्रपा मेनपा १५ वडा समिति गठन

४ माघ २०७७
मेचीनगर ।
राप्रपा मेचीनगर १५को वडा समिति गठन शनिवार सम्पन्न भएको छ । राप्रपा मेचीनगरका सभापति शुशिल आचार्यका अनुसार नव गठित समितिमा
सन्तराज कार्की को अध्यक्षतामा २१ सदस्य समिति गठन भएको हो । राप्रपाका नेता देबि दंगालको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रमाअतिथहरु प्रजापति कोइराला,सुशील आचार्य ,बिजय दहाल,नारायण राजबंशी,सबिना बजगाइ लगायतका रहेका थिए । सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि दिपेश राई सहित १७ जना राप्रपामा प्रवेश गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button