‘समाचार र विचारको
साझा चौतारी’






कोरोना भाइरसबाट बच्ने वा लाग्नै नदिने उपायहरु


डा. दिनेश राई
१)अनिवार्य गर्ने।
३ मास्क लगाउने। ३ साबुन पानीले हात धुने।३ सेनिटाइजर प्रयोग गर्ने।३ २ मिटर दुरि कायम गर्ने। २) नियमित गर्ने।
३७–१० मिनेट अनुहार वाफ १–२ पटक लिने।३ तातो नुन पानी गार्गल गर्ने २–३ पटक।३ जलनेति गर्ने।
३ दैनिक प्रयोग गर्ने।
भिटामिन सि, भिटामिन डि, ९नियमित सेवन गनर्(े कागती, अमला, स्वाउ, तृफला, आदि० २० मिनेट घाम ताप्ने, २–३ लिटर
उमालेर सेलाको पानी पिउने, तातो पानी नियमित खाने, नियमित १ घण्टा ब्यायाम,योग ध्यान गर्ने, ६५५ झोलिलो र पोसिलो
३५५ ठोस खाने कुरा खाने, अल्कालिन खानेकुरामा फलफुल्, सागपात धेरै खाने।
३कोभिड (१९ संक्रमित भएर होम आइसोलेसनमा बस्नु भएका सामान्य तथा मध्यम अबस्थाका लक्षण भएका बिरामिहरूका लागि
उपचार तथा स्याहार।
(नयाँ प्रजातिको कोरोना भाइरस
यसपटकको नयाँ प्रजातिको कोरोना भाइरस महामारी गत सालको जस्तो सामान्य छैन्र ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्ने,
स्वाद र गन्ध हराउने, पखाला वारर बान्ता हुने, एकदम थकान हुने, निन्द्रा लागिरहने, छालामा बिमिरा आउने, आँखा रातो
हुनेमध्ये केही लक्षण मिलेमा तुरुन्त पिसिआर टेस्ट गर्नुहोला।
–यसपटक परिवारमा एक जना संक्रमित भएमा सबै संक्रमित हुने अवस्था छ्र तसर्थ कुनै लक्षण देखिएमा आइसोलेसनमा बस्नुहोला,
संक्रमणको शंका लागेमा तुरुन्त पिसिआर टेस्ट गर्नुहोला। सहेर वा हेरौं भनेर अलमल नगर्नुहोला। जति छिटो रोग पत्ता लाग्यो,
त्यति छिटो उपचार पाउने अवस्था हुन्छ। बालबालिका तथा युवालाई केही हुँदैन भनेर घरमा नबस्नुहोला। यसपटक बालबालिका
र युवाको संक्रमण दर, गम्भीर हुने दर तथा मृत्युदर गत सालको भन्दा धेरै छ।
कोरोना भाइरस्स संक्रमित भएर सामान्य तथा मध्यम अबस्थाका लक्षण भएर होम आइसोलेसनमा स्याहारस
कोभिड (१९ संक्रमित भएर होम आइसोलेसनमा बस्नु भएका सामान्य तथा मध्यम अबस्थाका लक्षण भएका बिरामिहरूका लागि
उपचार तथा स्याहार।
१) परिवारका अरु सदस्यले पनि मास्क सेनिटाईजर प्रयोग गरि भोैतिक दुरि कायम राख्ने । २) डिजिटल थर्मामिटरले दिनको
दुईपटक र ज्वरो आएमा शरिरको तापक्रम नाप्ने ।३) एगकिभयहथmभतभच ले दिनको दुईपटक र गाह्रो भएमा शरिरको
अक्सिजन मात्रा हेर्ने र लगातार अक्सिजनको मात्रा १५–३० मिनेटसम्म ९५ भन्दा कम भएमा अस्पतालमा वा डाक्टर संग सल्लाह
लिने । ४) अक्सिजनको मात्रा ९४ भन्दा कम भए खुला हावा लाग्ने ठाउमा विरामीलाई घोप्टो पारेर सुताउने। अनुलोम विलोम
वा लामो श्वास बेलाबेलामा लिइरहने। अक्सिजन कम नभए पनि यसो गर्दा फाइदा गर्छ।
५) ३ देखि ५ ग्राम गुर्जोको चुर्ण, ४ – ५ दाना मरिच, सानो टुक्रा अदुवा, ४–५ वटा तुलसीको पात २ कप पानीमा राखेर
पकाउने र छानेर चिया खाने ६) त्बद एबचबअभतबmय िछण्ण् mन डेढ चक्कि दिनको तीन पटक ४ दिनको लागि ९
त्यसपछि ज्वरो आएपछि मात्र ) ७) खोकी लागेमा अदुवाको टुक्रा पोलेर चुस्ने वा ल्वांग, सुकमेल चबाउने। खोकी बढी लागेमा
औषधि खानु पर्ने हुन्छ।७) त्बद खष्तबmष्ल ( ऋ छण्ण् mन दिनको दुई पटक १० दिनको लागि । कागती पानी तातो,
दिनको २ पटक खाने। खष्तबmष्ल ( म् ज्ञण्ण्ण्क्ष्ग् दिनको ज्ञ पटकको लागि ।
८) दिनको ३–४ पटक न्ल्ए उबकतभ बाफ लिने । ९) मनतातो पानिमा नुन हालेर दिनको ३–४ पटक कुल्ला गर्ने ।
१०) प्रत्येक दिन ३–४ लिटर पानी वा झोलिलो पदार्थ पिउने झोल कुरा प्रशस्त खाने। सके सम्म चनाको झोल, ज्वानोको झोल
प्रशस्त खाने। ।
११) बिहान बेलुका योग गर्ने साथै दिनमा आराम गर्ने सकेसम्म सुत्ने कोसिस गर्ने । १२) परम्परागत रुपमा प्रयोग गर्दै आएका
उपचार पद्दति जलनेती, अनुहार वास्पस्नान, गार्गल, रबर नेती लाइ नियमित प्रयोग गरि कोरोना भाइरस संक्रमणको रोकथाम गर्न
सकिन्छ।
१३) निमोनिया वा स्वास प्रस्वासमा कुनै समस्या देखिए वा गार्हो महसुस भएमा तत्काल नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्ने।
१४) लामो समय ज्वरो आयो, खोकी लाग्यो, सास फेर्न गाह्रो भयो, खाना खान गाह्रो भयो वा अक्सिजनको स्तर ९४ भन्दा तल
भइरह्यो भने घरमा नबस्नुहोला, यो अवस्थामा तपाईंलाई छातीमा संक्रमण भएको बुझ्न सकिन्छ।
१५) चिकित्सकले तपाईंलाई परीक्षण गरेर आवश्यकता अनुसार छातीको एक्स रे, रगतको जाँच तथा सिटि स्क्यान गर्ने सल्लाह
दिनुहुन्छ। यदि तपाईंको अवस्था खराब छ भने उहाँहरुले औषधि वा भर्नाका लागि सल्लाह दिनुहुनेछ , उहाँहरुको सल्लाह अक्षरसः
पालना गर्नुहोला ।
नोट – औषधीको प्रयोग गर्दा अनिवार्य चिकित्सकको सल्लाह बमोजिम प्रयोग गर्नुपर्छ ।

Dr. Dinesh Rai, Lifestyle expert, naturopathy yoga physician,
MD satyanam Hospital,Green Nepal promotion, vice-president, YANDA, Nepa

प्रतिकृया दिनुहोस्