स्वास्थ्य

२४ घण्टामा थप ९२७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, १३९ को मृत्यु

२७ बैशाख २०७८
न्युज अफ नेपाल, काठमाडौं ।

देशभर पछिल्लो २४ घण्टामा थप ९२७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १३९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै हिजो आइतबार ८८५० जनामा संक्रमण पुष्टि भएको थियो भने ८८ जनाको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button