
३० जेठ २०७८
चौतारी पोष्ट अनलाइन
मेचीनगर । नेकपा (एमाले) मेचीनगर कमिटीका अध्यक्ष राजु पोखरेलले आज एक विज्ञप्ति जारी गर्दै मेचीनगर नगरपालिका वडा नं १० का वडा अध्यक्ष सुदय पनेरुलाई जनताप्रति जवाफदेही बन्न सचेत गराएकाछन् ।
पोखरेलद्धारा जारी विज्ञप्तिमा कोभिड बिरुद्धकोे खोप अभियानमा निश्पक्ष र व्यवस्थित गर्न एमाले ९ नं वडा कमिटीका अध्यक्षले पनेरुसँग जिज्ञासा राख्दा वडा अध्यक्ष पनेरुले धाक धम्कि दिएको आरोप लगाईएको छ ।विज्ञप्तिमा आगामी दिनमा यस्तो प्रवृति नदो¥याउन समेत पोखरेलद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ



