मूल खबर

प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन अगामी मंसिर ४ गते गर्ने सरकारको निर्णय

काठमाडौं ।

सकारले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन अगामी मंसिर ४ गते गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको हो।यसअघि बुधबार बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले निर्वाचनको मितिबारे सहमति गरेको थियो।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button