
कसरी गरिन्छ मृगौलाको प्रत्यारोपण? जसले गरेकाछन् हजारौँ बिमारीको सर्जरी— आजको चौतारी संवादमा ‘किड्नी’का कुरा, शाह भन्छन्—‘बिमारीको अपरेसन सफल भएपछि सबै भन्दा पहिला त हामी खुशी हुन्छौँ, अपरेसन थिएटरमा हाम्रो ध्यान सय प्रतिशतनै बिमारीको सफल शल्यक्रियामा केन्द्रीत रहेको हुन्छ’, वरिष्ठ युरोलोजिष्ट डाक्टर रामसागर शाह(नोवेल मेडिकल कलेज बिराटनगर) ।



