ओली भन्छन्— ‘सय रुपैयाँ भन्दा बढीको समान ल्याउँदा भन्सार शुल्क लाग्ने नियमले केही ब्यापारीहरुको स्वार्थ पुरा होला ।तर, आम सर्वसाधारणको पक्षमा छैन भन्ने मेरो बुझाई हो ,मलाई विश्वास छ हाम्रा जनप्रतिनिधि ज्युहरुले पनि हाम्रो साथ दिनुहुन्छ ’। आजको चौतारी संवाद रिडर्स झापाका सदस्य संदीप ओलीसँग ।