चौतारी संवादभिडियो चौतारी

झापाको मेचीनगरमा एमाले निकट युवा संघका दुई समिति —कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु भनेका त अनुशासित पो हुन्छन् भन्छन् त , तपाईहरुका बीच जे भयो त्यसले त कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुलाई गिज्याउँदैन र ?आजको चौतारी संवाद राष्ट्रिय युवा संघ मेचीनगरका कार्यकर्ता गोपाल बुढाथोकीसँग ,बुढाथोकी भन्छन् ‘यो विवादको विषय एमालेका अध्यक्ष केपी शर्मा (ओली)समक्ष पनि पुगेको छ’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button