मूल खबर

जनयुद्धको कार्यभारलाई पुरा गर्ने भन्दै क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट ४५ केन्द्रीय सदस्य आए बाहिर

काठमाडौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालबाट सो पार्टीका सचिवालय सदस्य महेश लगायत ४५ जना केन्द्रीय सदस्यले सो पार्टीबाट अलग भएको घोषणा गरेकाछन् । एक विज्ञप्ति मार्फत उनलेहरुले जनयुद्धको कार्यभार पुरा गर्नका लागि आफुहरुले सो पार्टीबाट अलग भएको घोषणा गरेकाहुन् ।विज्ञप्तिमा भनिएको छ —नेपाली क्रान्तिको इतिहासमा १० वर्षे जनयुद्धको बाँकी कार्यभारलाई पूरा गर्न विभिन्न समयमा पार्टी
पुर्नगठन गर्दै क. कञ्चनको नेतृत्वको ने.क.पा.(बहुमत) र ने.क.पा.(क्रान्तिकारी माओवादी) बीच
बैशाख १६ गते भएको एकताले बनेको पार्टी र नेतृत्वबाट कुनै पनि ठोस राजनीतिक कार्यदिशा
बिहीन, अकमण्यता नेतृत्वमा देखिएको छद्म संशोधनवाद यथास्थितिवाद–जडसुत्रीय–विसर्जनवाद र
गोलचक्रवादको चरम गुट र पद प्रतिस्ठामा मात्रै नेतृत्व पंक्ति रुमालिरहेको अवस्थामा क्रान्ति सम्पन्न
नहुने र त्यसका नेतृत्व अन्ततः छद्म संशोधनवादको दलदलमा फसेको हुँदा मिति २०८० भदौ १६
गतेका दिनबाट केन्द्रीय सचिवालय सदस्य क. महेशलगायत ४५ जना केन्द्रीय सदस्यहरु क्रान्तिकारी
कम्युनिस्ट पार्टी, नेपालबाट अलग रहेको यसै विज्ञप्तिमार्फत सम्पूर्णमा जानकारी गराउँदछौँ ।
आगमी दिनमा दलाल पुँजीवाद–दलाल संसदीय व्यवस्थाको अन्त्य र अमेरिकी साम्राज्यवादले थोपारेको
कथित एमसीसी सम्झौता खारेज गर्नको लागि सशक्त आन्दोलन गर्न र नेपालमा सर्वहारा वर्गको
राज्यसत्ता वैज्ञानिक समाजवाद स्थापनाको दिशामा आगाडि बढ्न सम्पूर्ण क्रान्तिकारी शक्तिहरु,
देशभक्त, राष्ट्रवादी शक्तिहरुलाई गोलबन्द हुन आह्वान् गर्दछौँ ।

प्रेस विज्ञप्ति
नेपाली क्रान्तिको इतिहासमा १० वर्षे जनयुद्धको बाँकी कार्यभारलाई पूरा गर्न विभिन्न समयमा पार्टी
पुर्नगठन गर्दै क. कञ्चनको नेतृत्वको ने.क.पा.(बहुमत) र ने.क.पा.(क्रान्तिकारी माओवादी) बीच
बैशाख १६ गते भएको एकताले बनेको पार्टी र नेतृत्वबाट कुनै पनि ठोस राजनीतिक कार्यदिशा
बिहीन, अकमण्यता नेतृत्वमा देखिएको छद्म संशोधनवाद यथास्थितिवाद–जडसुत्रीय–विसर्जनवाद र
गोलचक्रवादको चरम गुट र पद प्रतिस्ठामा मात्रै नेतृत्व पंक्ति रुमालिरहेको अवस्थामा क्रान्ति सम्पन्न
नहुने र त्यसका नेतृत्व अन्ततः छद्म संशोधनवादको दलदलमा फसेको हुँदा मिति २०८० भदौ १६
गतेका दिनबाट केन्द्रीय सचिवालय सदस्य क. महेशलगायत ४५ जना केन्द्रीय सदस्यहरु क्रान्तिकारी
कम्युनिस्ट पार्टी, नेपालबाट अलग रहेको यसै विज्ञप्तिमार्फत सम्पूर्णमा जानकारी गराउँदछौँ ।
आगमी दिनमा दलाल पुँजीवाद–दलाल संसदीय व्यवस्थाको अन्त्य र अमेरिकी साम्राज्यवादले थोपारेको
कथित एमसीसी सम्झौता खारेज गर्नको लागि सशक्त आन्दोलन गर्न र नेपालमा सर्वहारा वर्गको
राज्यसत्ता वैज्ञानिक समाजवाद स्थापनाको दिशामा आगाडि बढ्न सम्पूर्ण क्रान्तिकारी शक्तिहरु,
देशभक्त, राष्ट्रवादी शक्तिहरुलाई गोलबन्द हुन आह्वान् गर्दछौँ ।
क्रान्तिकारी अभिवादनसहित ।मिति ः भदौ १६, २०८० ……………
महेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button