मूल खबर

जनयुद्धको कार्यभार र बैज्ञानिक समाजवाद स्थापना गर्ने उद्घोष गर्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी)पार्टीको नेतृत्व सहित ४७ जनाको केन्द्रीय समितिको गठन भएको घोषणा (विज्ञप्ति सहित)

काठमाडौ । जनयुद्धको कार्यभारलाई पुरा गर्न र वैज्ञानिक समाजवादी ब्यवस्थाको स्थापना गर्ने भन्दै नेपाल कम्युनिष्ट पार्टी(माओवादी)पार्टीको नेतृत्व सहित ४७ जनाको केन्द्रीय समिति घोषणा गरिएको छ । चौतारी पोष्ट अनलाइनलाई प्राप्त विज्ञप्तिमा भदौ २३ र २४ गतेको विशेष राष्ट्रिय भेलाबाट सो पार्टी गठन भएको बताईएको छ तर स्थान भने खुलाईएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button