खबरखेलकुद

सन्दीप लामिछानेविरुद्धको मुद्दामा बहस नोट मागियो

काठमाडौं ।

काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा बहस नोट मागेको छ ।

लामिछानेविरुद्ध परेको बलात्कार मुद्दामा बिहीबार सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बहस नोट गर्ने आदेश दिएको हो ।

इजलासले २२ मंसिरसम्म बहस नोट माग्न आदेश दिएको हो । अर्काे पेसी २४ मंसिरलार्ई तोकिएको छ ।न्यूज अफ नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button