चौतारी संवादभिडियो चौतारी

उसो भए तपाईँहरुकै नेता प्रचण्ड र केपी ओलीले किन दुर्गा प्रसाईलाई भेट्नु भयो त ? क्षमता नभएको भए एमालेको केन्द्रीय सदस्य कसरी बने त दुर्गा प्रसाई ? मंसीर ७ गतेको दुर्गा प्रसाईको काठमाडौँ केन्द्रित प्रदर्शनका विषयमा नेकपा(एमाले)झापाका अग्रज कार्यकर्ता डिल्लीराम घिमिरे र नेकपा(माओवादी केन्द्र)झापाका अग्रज कार्यकर्ता माधव अर्यालसँग चौतारी संवाद । घिमिरे र अर्यालले भने—‘दुर्गा प्रसाईको आन्दोलनको कुनै औचित्यनै छैन’।( भिडियो)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button