खबर

४.५ म्याग्निच्युडको भुकम्पले काठमाडौंलाई बेस्सरी हल्लायो

काठमाडौं । मकवानपुर केन्द्रविन्दु भएर गए राति भुकम्प गएको छ ।

राति १ बजेर १९ मिनेटमा चित्लाङ आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भुकम्प गएको राष्ट्रिय मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भुकम्पको धक्का काठमाडौं उपत्यकासहित आसपासका जिल्लाहरुमा पनि गरिएको थियो । तर क्षतिको विवरण भने आएको छैन् ।EmountainTv

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button