भिडियो चौतारी

‘बृन्दावनमा बनभोज’

झापा मेचीनगर नगरपालिका वडा नं ३ मा रहेको पर्यटकीय स्थल अहिले बनभोज स्थलका रुपमा समेत परिचित बन्दै गएको छ । भौगोलिक रुपमा समेत सजिएको यो स्थान अहिले स्थानीयहरुका लागि बनभोज स्थलका रुपमा समेत छनौटमा पर्न थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button