भिडियो चौतारीहेड लाइन

काँकरभिट्टा खानेपानी निर्वाचन अन्तिम तयारी पुरा ।

काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको जेठ २६(२०८१ं)को कार्यसमितिको निर्वाचनको अन्तिम तयारी पुरा भएको छ । संस्थाका कार्यालय प्रमुख दीपकप्रसाद पोखरेलका अनुसार जेठ २६ गते हुने निर्वाचनको तयारी पुरा भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button