खबरभिडियो चौतारी

नेपाल—भारत सीमा नाका काँकरभिट्टामा यात्रु सहायता कक्षको आरम्भ ।

नेपालको पूर्वी नाका काँकरभिट्टामा यात्रु सहायता कक्षको आरम्भ भएको छ । चाडपर्वलाई ध्यानमा राखेर यात्रु सहायता कक्षको आरम्भ गरिएको झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वाँस्तोलाले बताए । सोमबार काँकरभिट्टा बसपार्क परिसरमा एक कार्यक्रमकाबीच वाँस्तोलाले यात्रु सहायता कक्षको उद्घाटन गरेकाहुन् । कार्यक्रममा जनप्रतिनिधि, प्रशासन, सामाजिक अगुवा, यातायाताकर्मी लगायतको उपस्थिति रहेको थियो । यात्रु सहायता कक्षले विदेशबाट आउने पर्यटकहरुलाई समेत सुविधा हुने सहभागिहरुले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button