चौतारी संवादभिडियो चौतारीहेड लाइन

सेनाको जागिरदेखि कम्युनिष्ट कार्यकर्ता सम्मको यात्रा

श्रीप्रसाद मिश्र अर्थात श्री मिश्र झापाका अग्रज कम्युनिष्ट कार्यकर्ताहुन् । नेकपा(एमालेदेखि माओवादी हुँदै नेकपा(एकीकृत समाजवादी)सम्मको उनको आन्दोलनको यात्राका बारेमा आजको चौतारी संवाद श्रीप्रसाद मिश्रसँग । कुनै समयमा सेनाका जागिरे मिश्र कसरी आए कम्युनिष्ट आन्दोलनमा ? सुनौँ उनैबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button